You are viewing the translated version of नियम बनाउने अधिकार.
Section 37
नियम बनाउने अधिकार
यो ऐनको कार्यान्वयनको लागि विश्वविद्यालयले आवश्यक नियमहरू बनाउन सक्नेछ ।
तर नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्न विषयमा नियम बनाउँदा नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नछ ।
तर नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्न विषयमा नियम बनाउँदा नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नछ ।